राजनीति
दैलेख : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । जिल्लागत शान्ति सुरक्षाको अवस्था बारे जानकारी लिन बुधवार दैलेख...
पुरा पढ्नुहोसदैलेख: दैलेख जिल्ला अदालत दैलेखले तीन वर्षकी नाबालिग छोरीलाई विष खुवाइ हत्या गरेको कसुरमा आमालाई जन्मकैद फैसला गरेको छ । २२ वर्षीया हरिमाया रावलले एक वर्षअघि माइतीघर दैलेखको गुराँस गाउँपालिका–२ लम्चुरीमा नाबालिग छोरीको हत्या...
पुरा पढ्नुहोसदैलेख: जिल्लाको दुल्लू नगरपालिका–२ मा रहेको भानेश्वर माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा जितेन्द्र थापा चयन भएका छन् । यस अघि पनि सोही विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रहेका थापालाई अविभावगहरुले पुनः अध्यक्ष निर्वाचित गरेका हुन्...
पुरा पढ्नुहोसदैलेख: राष्ट्रिय युवा संघ नेपाल नारायण नगर कमिटी अध्यक्षमा विवेक थापा चयन भएका छन् । संघको बुधारबारको भेलाले नारायण नगर कमिटीको अध्यक्षमा थापालाई चयन गरेको हो । राष्ट्रिय युवा संघ नेपाल नारायण नगर कमिटीको उपाध्यक्षमा...
पुरा पढ्नुहोसजबसम्म राजनीतिको मूल ध्येय उत्पादन वृद्धि, राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण, शिक्षा, स्वास्थ्य र रोजगारीमा आमजनताको पहुँच स्थापित गर्नु हुँदैन र यी मुद्दा प्राथमिकतामा पर्दैनन्, उक्त देशको विकास हुँदैन । त्यस्तो देशमा सतही राजनीति चलिरहन्छ, देशको...
पुरा पढ्नुहोसदैलेखः मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत दैलेखको नारायण बहुमुखी क्याम्पसमा छात्राबास उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच क्याम्पसमा छात्राबासको उद्घाटन नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले गरेका हुन् । क्याम्पसमा छात्राबासको निर्माण भइसक्दा समेत उचित...
पुरा पढ्नुहोसदैलेख: संघीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ निर्माण गर्ने योजना हालसम्म अलपत्र परेको पाइएको छ । ११ स्थानीय तह रहेको दैलेखमा केही स्थानीय तहले अस्पताल निर्माणको काम धमाधम अघि बढाएका छन् भने केही...
पुरा पढ्नुहोसदैलेख : सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको हो । पेट्रोलियम अन्वेषणका लागि दैलेखको...
पुरा पढ्नुहोसगत मंसिरमा सम्पन्न निर्वाचनमा प्राप्त अंकगणितको दृष्टिले कमजोर संसद पैदा गरिदियो । हामीले अपनाएको मिश्रति निर्वाचन प्रणालीका कारण एउटै दलले बहुमतको सरकार बनाउन मुश्किल छ नै । यसअघि कमसेकम दुई दल मिल्दा सरकार बन्न...
पुरा पढ्नुहोससुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीलाई ६१ बुँदे निर्देशन दिएका छन् । माघ १७ गते शर्माले निर्देशनको खाका नै तयार गरेर सार्वजनिक गरेका छन् । ६१ बुँदे निर्देशनमा...
पुरा पढ्नुहोस




